पाल्पा, ८ मंसिर
अहिलो सम्मको नतिजा हेर्दा क्षेत्र नं.२ प्रतिनिधिसभा तर्फ नेकपा एमालेका ठाकुर गैरेले अग्रता लिएका छन् भने प्रदेश तर्फ नेपाली कांग्रेसका बिर व.रानाले अग्रता लिएका छन् । क्षेत्र नं.१ को प्रतिनिधि सभा तफै नेकपा एमालेका नारायण आचार्यले अग्रता लिएका छन् भने क्षेत्र नं.१को १ प्रदेश सभामा नेकपा एमालेकै राजु श्रेष्ठले अग्रता लिएका छन् ।
कस्को कति मत :
पाल्पा क्षेत्र नं. १
प्रतिनिधि सभा तर्फ
नारायण प्रसाद आचार्य (सुर्य) ११७३३
ज्ञान बहादुर गाहा (रुख) ६२६९
विपिन कडेल (सुई) ७१३
थम्मन वहादुर वुढामगर (भाले)९२
ज्ञान वहादुर सिंजाली (हलो) ४७
उजर सिं दर्लामी (घर) २३
मेहरमान राना (छाता) १८
राजु सुनार (माछा) ७
नारायण न्यौपाने (क्यामरा) ५
डोलराज तिमिल्सिना (पुतली) ४
प्रदेश सभा तर्फ १ (१)
राजु प्रसाद श्रेष्ठ (सुर्य) ११७७५
श्याम कान्त खनाल (रुख)६७३६
पूर्ण बहादुर रुचाल (भाले) १५१
डुल बहादुर गाहा (हलो) १६३
भिमसेन सुनारी मगर (घर) ५२
क्षेत्र नं. २ प्रतिनिधि सभा तर्फ
ठाकुर प्रसाद गैरे (सुर्य) १०७७०
सोम प्रसाद पाण्डे (कलम) ८४०५
सोम प्रसाद गैरे (घण्टी) २९४०
मन बहादुर दर्लामी (भाले) १२५१
उपेन्द्र राज गहिरे (खुकुरी क्रस) ३३४
हुम बहादुर थापा मगर (घर)१५२
दुर्पता सोमै (छाता) ६४
खडानन्द गैरे (तिर) ७१
जीव लाल सुवेदी (कैंची) ४८
तारा बहादुर खत्री (आमा)एकल चुनाव चिन्ह २३
शिव सुन्दर धुख्वा (मादल) १७
देव बहादुर हिस्की (तारा) १२
केशर वहादुर आले (चेसवोड) २
प्रदेस तर्फ क्षेत्र नं. २ (२)
बिर बहादुर राना (रुख) ११६६८
परशुराम भट्टराई (सुर्य) ९३३६
लक्ष्मण गाहा (भाले) १३६८
राजु गैरे (हलो) १३०५
टेक बहादुर राना मगर (घर) १९५
खिक बहादुर रेश्मी मगर (छाता) १३१
माधव अधिकारी (मादल) ७०












