पाल्पा– स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि म्यादी प्रहरीको आवेदन फारम खुलाएसँगै जिल्ला प्रहरी कार्यालय अगाडी आवेदन दिनेको भिडभाड लागेको छ । म्यादी प्रहरीको लागि आवेदन दिन गाउँगाउँबाट सदरमुकाम सयौँ संख्यामा युवा युवतीहरु आउने गरेका छन ।

2022-03-21 11-03 Rastriyanews 396 views