माधव भण्डारी , दोहा
मिर्गौला पिडितलाई पाल्पाली सेवा समाज दोहा कतारको आर्थिक सहयोग ।
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं.१० निवासी दामोदर न्यौपाने विगत केही महिना देखि दुवै मिर्गौला काम गर्न नसक्ने अवस्था भएकाले उपचार खर्चको निम्ति दोहा कतारमा स्थिपित पाल्पालीहरुको संस्था पाल्पाली सेवा समाज दोहा कतारले आर्थिक रकम सहयोग गरेको छ ।
पिडित न्यौपानेको दुवै मिर्गौलाले समान्य अवस्थामा काम गर्न छोडेपछि डायलाइसिस गर्ने पर्ने भएकाले उहाँले काठमाडौ स्थित Teaching अपस्तालमा उपचार गर्नेको निम्ति आर्थिक अभावमा उपचारको मिति र्सादै आउनु भएको हुनाले उहाँको उपचारमा ढिलो नहोस् भन्ने उदेश्यले पाल्पाली सेवा समाज दोहा कतारले नेपाली रुपैया पच्चीस हजार पाँच सय पचास ( २५५५०/ - ) सहयोग रकम उहाँको व्यक्तिगत खातामा पठाइदिइएको छ ।
आर्थिक अवस्था निकै दहदिय भएकाले सहयोगी मनहरुलाई सहयोग गरेर उहाँको जिवन पुन एक चोटी जन्म दिनको निम्ति पिडित पाण्डेले संस्थाका महासचिव माधव भण्डारीलाई सुनाउँदै सबै देश विदेशमा रहनुहुने सम्पूर्णमा विनम्र अनुरोधको साथ सहयोग गरिदिन हार्दिक अपिल गरेका छन् ।
सहयोगी मनहरुको निम्ति सहयोग गर्नको लागि उनकै व्यक्तिगत खात विवरण तल प्रस्तुत गरिएको छ ।
खातावालाको नाम :- दामोदर न्यौपाने ( DAMODAR NEUPANE) खाता नः- 20907010007030 Global ime bank,












