मुख्य समाचार
पूर्वखोलाको आठबिसे बस्ती जोखिममा, समयमै सतर्कता अपनाउँदा मानवीय क्षति टर्‍यो | पहिरोमा पुरिएर एउटै परिवारका तीन जनाको मृत्यु | पितृ पक्ष प्रारम्भ : सनातन संस्कारमा१६ श्राद्धको विशेष महत्त्व | स्याङ्जा–गुल्मी जोड्ने कालीगण्डकीको पुल बाढीले बगायो | माथागढीमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता | तिनाउ नदीको बाढीले बुटवलमा दुई घर बगायो, तीनमा क्षति | पहिरोमा पुरिएर कृष्णकुमारी सारूको मृत्यु | व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा | पाल्पामा विद्युत सेवा अवरुद्ध | सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध |

पूर्वखोलाको आठबिसे बस्ती जोखिममा, समयमै सतर्कता अपनाउँदा मानवीय क्षति टर्‍यो

Rastriyanews

माधव पाण्डे , पाल्पा । पूर्वखोला गाउँपालिकाको आठबिसे बस्तीमा लगातारको वर्षाका कारण जोखिम बढेको छ। वर्षाका कारण बस्ती आसपासका क्षेत्रमा क्षति पुगेपछि स्थानीयवासी त्रसित बनेका छन्।

बस्तीमा जोखिम बढेपछि नेपाल प्रहरी, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको समयमै सक्रियता र सतर्कताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ।

भौतिक संरचनामा क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताइएको छ। बस्तीमा जोखिम कायमै रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन तथा अवस्था गम्भीर बनेमा तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

सम्बन्धित निकायले जोखिम क्षेत्रमा निरन्तर निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार