काठमाडौं । पत्रकार किशोर श्रेष्ठ आफू पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्।
श्रेष्ठ मंगलबार दिउँसो उच्च अदालत पाटन पुगेका हुन्। उपसभामुख रुवी ठाकुरले सोमबार ललितपुर प्रहरीमा जाहेरी दिएपछि उक्त जाहेरीका आधारमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै श्रेष्ठले अदालतमा निवेदन दिएका हुन्।>
निवेदनमा आफूविरुद्ध धरपकड नगर्न तथा आफ्ना उपकरण बरामद नगर्न आदेश माग गरिएको छ। श्रेष्ठ सर्वोच्च अदालतको परमादेशपछि सोमबार मात्रै रिहा भएका थिए।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन