मुख्य समाचार
माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना |

भोटेकोशी बाढीपीडितको उपचारमा सहयोग गर्न बगनासकालीमा रक्तदान कार्यक्रम

Rastriyanews

पाल्पा । भोटेकोशी बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा सहयोग पुऱ्याउने उद्देश्यले पाल्पाको बगनासकाली गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ।

गाउँपालिकाले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीले रक्तदान गरेको बगनासकाली गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिनुभयो।

बाढी तथा विपद्का कारण घाइते भएकाहरूको उपचारमा रगतको आवश्यकता पर्ने भएकाले मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार