बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।