2026-07-13 03:07 Rastriyanews
प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था गर्नुपर्नेमा […]

इतिहास सधै विजेताहरूले लेख्छन भनिन्छ तर इतिहासको वास्तविक निर्माता ती सिपाहीहरू हुन जसले आफ्नो छातीमा गोली थापेर नयाँ युगको जग बसाल्छन म इतिहासको त्यही एउटा अज्ञात तर इमानदार सिपाही हु जब म आजभन्दा ढाई तीन […]

नेपालको समसामयिक राजनीतिक परिवेशलाई तीखो र यथार्थपरक ढंगले चित्रण गर्ने उद्देश्यसहित सचेतनामूलक गीत “एक आवाज” सार्वजनिक गरिएको छ। गीत बिहीबार सर्जक श्रीधर पाण्डे को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य, निर्वाचन सचेतना र नागरिक जिम्मेवारी जस्ता गम्भीर विषयलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतले अहिलेको राजनीतिक अवस्थामाथि प्रश्न उठाउँदै जनतालाई सचेत रहन आह्वान गरेको छ। बदलिँदो सत्ता समीकरण, भाषणमा सीमित प्रतिबद्धता र व्यवहारमा देखिने विरोधाभासबीच नागरिक आवाज कति बलियो हुनुपर्छ भन्ने सन्देश गीतले प्रवाह गरेको छ।
गीतको लेखन, गायन तथा निर्देशन स्वयं पाण्डेले गर्नु भएको हो। शब्दमा प्रतिरोधको धार छ भने स्वरमा चेतनाको कम्पन सुनिन्छ। विशेषगरी निर्वाचनको सन्दर्भमा मतदाताको मौनता र शक्तिलाई जोड दिँदै “एक मतले भविष्य लेख्छ” भन्ने भाव गीतमा सशक्त रूपमा प्रस्तुत गरिएको छ।
बाल कलाकारको रूपमा झापा बिर्तामोडकी उत्साह अधिकारीको अभिनय र गायन रहेको छ। बिट प्रोड्युसिङ केपासले गर्नुभएको छ। समसामयिक धुन र सशक्त शब्दको संयोजनले गीतलाई प्रभावशाली बनाएको छ। भिडियो छायांकन गर्नुभएका सुरज केसीले दृश्यमा राजनीतिक यथार्थ र जनभावनालाई जीवन्त उतार्नुभएको छ।
“एक आवाज” केवल मनोरञ्जनात्मक प्रस्तुति नभई सामाजिक हस्तक्षेपको माध्यमका रूपमा आएको सन्देशमूलक सिर्जना हो।
एक आवाज सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। धेरैले यसलाई ‘समय सापेक्ष सिर्जना’ भन्दै प्रशंसा गरेका छन्।

काठमाडौं – सरकारको लगानी रहेका सार्वजनिक संस्थानहरूको वित्तीय अवस्थामा केही सुधार देखिए पनि अधिकांश संस्थान अझै चुनौतीपूर्ण अवस्थामै रहेको तथ्य सार्वजनिक भएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा […]
सुशिल बस्याल “राष्ट्रप्रेमी”- हिमालयको काखमा, निलगिरी, धौलागिरी, अन्नपूर्ण र माछापुछ्रे पर्वत श्रृंखलाको मनोरम दृश्यले घेरिएको, कालीगण्डकी नदीको पवित्र बहावले चारैतिर घेरेको नयाँ आध्यात्मिक तीर्थस्थल महामृत्युञ्जय शिवासन अब राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ। काठमाडौंबाट […]